लिखत
Romanized: likhat, likhata
कानुनी दृष्टिबाट रुपियाँपैसाको लेनदेन, जग्गाजमिनको सुक्रीबिक्री आदि कारोबार गर्दा लेखिएको रीतपूर्वकको कागत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लिखित]
१.
कानुनी दृष्टिबाट रुपियाँपैसाको लेनदेन, जग्गाजमिनको सुक्रीबिक्री आदि कारोबार गर्दा लेखिएको रीतपूर्वकको कागत (तमसुक, राजीनामा, बकसपत्र आदि)।
२.
अक्षर, अङ्क, चिह्न आदिद्वारा अभिलेख गरिएका र मुद्दामामिलामा प्रमाणस्वरूप पेस गर्न सकिने वा प्रमाणका निम्ति लाग्ने कागजपत्र।
३.
दुई पक्षका बिचमा कुनै कामकुराबारे परस्पर सम्झौताका सर्तहरू लेखिएको पत्र।