लिखतबदर

Romanized: likhatabadar, likhatabadara

सम्बन्धित प्रयोजनका निम्ति तयार पारिएको कागजपत्र कच्चा भएका कारणले सदर नहुने अवस्था; फैसला आदि हुँदा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सम्बन्धित प्रयोजनका निम्ति तयार पारिएको कागजपत्र कच्चा भएका कारणले सदर नहुने अवस्था; फैसला आदि हुँदा कानुनअनुसार लिखतमा भएका कुराको अस्वीकृति वा उलटफेर।

सम्बन्धित शब्दहरू