सदरबदर
Romanized: sadarabadar, shadarabadara, shadarabadar, sadarabadara
सदर वा बदर गर्ने काम; मन्जुरी र नामन्जुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सदर वा बदर गर्ने काम; मन्जुरी र नामन्जुरी।
२.
स्याहा ढपोटहरूमा खास ठाउँ।