सदरमुकाम
Romanized: sadaramukaama, sadaramukaam, sadaramukam, shadaramukaama
जिल्ला, अञ्चल, विकासक्षेत्र आदिको मुख्य कार्यालय रहेको ठाउँ वा प्रशासनिक प्रमुख स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जिल्ला, अञ्चल, विकासक्षेत्र आदिको मुख्य कार्यालय रहेको ठाउँ वा प्रशासनिक प्रमुख स्थान।