उकुरमुकुर
Romanized: ukuramukur, ukuramukura
उकुसमुकुस हुने गरी; टनाटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [द्वित्व <मुकुर]
१.
उकुसमुकुस हुने गरी; टनाटन।
२.
भरिभराउ; बोझिलो।