टुकुरटुकुर
Romanized: tukuratukur, tukuratukura
टुकुटुकु; टुकुनटुकुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ टुकटुक]
१.
(हेर्नुहोस्)
टुकुटुकु; टुकुनटुकुन।
२.
(क्रियाविशेषण)
लडिएला कि जस्तो गरेर, बच्चाले बल्लतल्ल हिँडेजस्तो गरेर, टुकुटुकु ।