टुक
Romanized: tuk, tuka
टुक (tuk) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टुक(१)
(नाम [संस्कृत स्तोक])
१..
टुक्रो।
२..
कडा वस्तुलाई हिर्काउँदा वा बालकले भुईंमा कुल्चँदा उत्पन्न हुने मसिनु आवाज।
टुक(२)
(नाम [संस्कृत तुङ्ग])
1.
कुनै वस्तुलाई जोखतौल वा भर्ने कामको ठिक परिमाण; टुकुनी।