टुकी

Romanized: tukee, tukii, tuki

टुकी (tukee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टुकी(१)

(नाम [ट्वाक])
1.
मट्टीतेलको बत्ती बाल्ने माटो, टिन आदिको सानो भाँडो; बत्ती बाल्ने डिबिया; ढिब्री; कुपी।

टुकी(२)

(नाम [नेवारी तुकी])
1.
नेवारजातका स्त्रीहरूले कानमा लहरै लाउने सुनको एक प्रकारको गहना।

सम्बन्धित शब्दहरू