बटुकी

Romanized: batukee, batukii, batuki

सानो खालको बटुको; कचौरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बटुको+ई]

1
सानो खालको बटुको; कचौरी।

सम्बन्धित शब्दहरू