बटुके
Romanized: batuke
बटुको स्याहार्न पाए पुग्ने बानीबेहोराको; जाँडरक्सी नै सबथोक ठान्ने; रक्स्याहा; जँड्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
बटुको स्याहार्न पाए पुग्ने बानीबेहोराको; जाँडरक्सी नै सबथोक ठान्ने; रक्स्याहा; जँड्याहा।