कटुक
Romanized: katuk, katuka
बास्नादार झार, आँक, खरी, कुटमिरो आदि वनस्पति; रागदार साग, सर्स्युँ, रायो आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बास्नादार झार, आँक, खरी, कुटमिरो आदि वनस्पति; रागदार साग, सर्स्युँ, रायो आदि।