कटुवा
Romanized: katuvaa, katuwaa, katuv, katuwa
कटुवा (katuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कटुवा(१)
(विशेषण [काट्+उवा])
1.
काटिएको; कट्टी गरिएको; कटान भएको।
कटुवा(२)
(नाम)
१..
खोस्टो या पातमा बेरेर कक्कड जस्तै खाइने सुर्ती।
२..
बिस्कुटको एक विशेष प्रकार।