किटुवा

Romanized: kituvaa, kituwaa, kituv, kituwa

निश्चय वा निधो गरिएको; तोकिएको (काम वा कुरो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [किट्+उवा]

१.
निश्चय वा निधो गरिएको; तोकिएको (काम वा कुरो)।
२.
किटान गर्ने; तोक्ने (व्यक्ति)।

सम्बन्धित शब्दहरू