कुटुवा

Romanized: kutuvaa, kutuwaa, kutuv, kutuwa

ढिकी, ओखल आदिमा कुटिएको; कुटेर बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कुट्+उवा]

१.
ढिकी, ओखल आदिमा कुटिएको; कुटेर बनाइएको।
२.
कुट्ने स्वभावको; कुटाहार।

सम्बन्धित शब्दहरू