कुटुम्ब
Romanized: kutumb, kutumba
एकाघरका जहान; घरपरिवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकाघरका जहान; घरपरिवार।
२.
दाजुभाइ र छोराछोरीतर्फका सन्तान।
३.
बन्धुवर्ग; नातागोता।