कुटुम्बिनी
Romanized: kutumbinee, kutumbinii, kutumbini
धेरै सन्तान जन्माउने नारी; पत्नी; स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धेरै सन्तान जन्माउने नारी; पत्नी; स्त्री।
२.
रातो रातो रङको डाँठ हुने एक जातको दुधे झार।
३.
(विशेषण)
जहानियाँ (स्त्री)।