कुटुम्बिक
Romanized: kutumbik, kutumbika
परिवारसमेतको; जहानबच्चा नातागोतासमेत भएको; गृहस्थ; कुटुम्बी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
परिवारसमेतको; जहानबच्चा नातागोतासमेत भएको; गृहस्थ; कुटुम्बी।