डिम्बिका
Romanized: dimbikaa, dimbik, dimbika
कामवासनाको बढी इच्छा गर्ने स्त्री; कामुक स्त्री; वेश्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कामवासनाको बढी इच्छा गर्ने स्त्री; कामुक स्त्री; वेश्या।
२.
पानीको फोको।