डिम्की
Romanized: dimkee, dimkii, dimki
तराई क्षेत्रमा प्रचलित दमाहाको रूपको तालबाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
तराई क्षेत्रमा प्रचलित दमाहाको रूपको तालबाजा।