डिम्क्याउनु

Romanized: dimkyaaunu, dimkyaunu

मुड्कीले हान्नु; डिम्को दिनु; मुङ्क्याउनु; डिम्म्याउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
मुड्कीले हान्नु; डिम्को दिनु; मुङ्क्याउनु; डिम्म्याउनु ।

सम्बन्धित शब्दहरू