डिम्ब

Romanized: dimb, dimba

चरा आदिको फुल; डिम्बा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चरा आदिको फुल; डिम्बा।
२.
डरले कराउँदाको शब्द; चिच्च्याहट।
३.
कलह, झगडा ।
४.
बच्चो; बालक।

सम्बन्धित शब्दहरू