डिम्बस्खलन
Romanized: dimbaskhalan, dimbashkhalana, dimbashkhalan, dimbaskhalana
डिम्बाशय वा अण्डाशयबाट पूर्ण रूपले विकसित डिम्ब झर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
डिम्बाशय वा अण्डाशयबाट पूर्ण रूपले विकसित डिम्ब झर्ने काम।