हिमस्खलन
Romanized: himaskhalan, himashkhalana, himashkhalan, himaskhalana
हिउँ झर्ने काम; हिम शिखरबाट हिउँको खस्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिउँ झर्ने काम; हिम शिखरबाट हिउँको खस्काइ।
२.
हिउँपहिरो।
३.
हिमपात।