हिम
Romanized: him, hima
कडा ठन्डीले जमेको पानी; हिउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कडा ठन्डीले जमेको पानी; हिउँ।
२.
चिसो; जाडो; ठन्डा।
३.
हिउँद; हेमन्त ऋतु।
४.
कुइरो; हुस्सु।
५.
हिमालय पर्वत।
६.
(विशेषण)
ठन्डा; शीतल।