हिमखिम
Romanized: himakhim, himakhima
राम्रो प्रकारको चिनाजानी; अन्तरङ्ग परिचय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
राम्रो प्रकारको चिनाजानी; अन्तरङ्ग परिचय।
२.
हिमचिम; हेलमेल; घनिष्ठता।