जोखिम
Romanized: jokhim, jokhima
शारीरिक चोटपटक लाग्ने वा मानसिक आघात पुग्ने सम्भावना भएको काम; शारीरिक, मानसिक हानिनोक्सानी हुन सक्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी जख्म]
१.
शारीरिक चोटपटक लाग्ने वा मानसिक आघात पुग्ने सम्भावना भएको काम; शारीरिक, मानसिक हानिनोक्सानी हुन सक्ने डरलाग्दो काम; खतरा।
२.
हानिनोक्सानी हुने सम्भावना; अनिष्ट वा विपत्तिको आशङ्का।