जोखिमी
Romanized: jokhimee, jokhimii, jokhimi
हानिनोक्सानी हुने सम्भावना भएको; खतरापूर्ण; सन्दिग्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
हानिनोक्सानी हुने सम्भावना भएको; खतरापूर्ण; सन्दिग्ध।