गैरजोखिमी
Romanized: gairajokhimee, gairajokhimii, gairajokhimi
मुलुकी ऐनले उल्लेख गरेका जोखिमीबाहेकका कम खतरा हुने किसिमका हतियार; खतराको सम्भावना नभएको अवस्था, परिस्थिति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मुलुकी ऐनले उल्लेख गरेका जोखिमीबाहेकका कम खतरा हुने किसिमका हतियार; खतराको सम्भावना नभएको अवस्था, परिस्थिति आदि।