खिमी
Romanized: khimee, khimii, khimi
थकाली परिवारमा कुनै व्यक्तिको मृत्यु हुँदा माउथलोमा दश-बाह्र फुट चाक्लो र चार फुटजति अग्लो पारी मानेका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थ.]
1
थकाली परिवारमा कुनै व्यक्तिको मृत्यु हुँदा माउथलोमा दश-बाह्र फुट चाक्लो र चार फुटजति अग्लो पारी मानेका आकारमा ढुङ्गाले बनाइने र त्यसै खाडलमा अस्थि राखिने मठ।