जोखजाख

Romanized: jokhajaakha, jokhajaakh, jokhajakh, jokhajakha

जोखेर वा समान कार्य गरेर परिमाणको ठहर लगाउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जोखेर वा समान कार्य गरेर परिमाणको ठहर लगाउने कार्य।
२.
मूल्याङ्कन।

सम्बन्धित शब्दहरू