काख
Romanized: kaakha, kaakh, kakh, kakha
बसेका अवस्थामा मानिसको कम्मरदेखि घुँडासम्मको अग्रभाग; पलँटीको माथिल्लो भाग; अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत कक्ख > संस्कृत कक्ष]
1
बसेका अवस्थामा मानिसको कम्मरदेखि घुँडासम्मको अग्रभाग; पलँटीको माथिल्लो भाग; अङ्क।