काखिनु

Romanized: kaakhinu, kakhinu

काखमा मात्र बस्न खोज्नु; काखे बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
काखमा मात्र बस्न खोज्नु; काखे बन्नु।
२.
काखमा राखिनु।

सम्बन्धित शब्दहरू