काखे

Romanized: kaakhe, kakhe

अर्काको काखमा मात्र बसिरहन मन गर्ने (बालक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [काख+ए]

१.
अर्काको काखमा मात्र बसिरहन मन गर्ने (बालक)।
२.
काखमा राख्न मात्र ठिक्क हुने।

सम्बन्धित शब्दहरू