असाख
Romanized: asaakha, asaakh, asakh, ashaakha
साख नभएको; साखिल्लोपना नभएको; अमित्र; पराई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
साख नभएको; साखिल्लोपना नभएको; अमित्र; पराई।