साख

Romanized: saakha, saakh, sakh, shaakha

कुनै खास नाता पर्ने; नजिकको नातादार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खास]

१.
कुनै खास नाता पर्ने; नजिकको नातादार।
२.
स्नेही; हितैषी।
३.
(नाम) लेनदेन तथा व्यापारव्यवहारका क्षेत्रमा हुने प्रामाणिक मान्यता तथा विश्वसनीयता।
४.
प्रतिष्ठा; विश्वास।

सम्बन्धित शब्दहरू