साखिनु
Romanized: saakhinu, shaakhinu, shakhinu, sakhinu
सिमसारमा उम्रने, झ्याम्टोजस्तो बुटो हुने एक जातको घाँस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सिमसारमा उम्रने, झ्याम्टोजस्तो बुटो हुने एक जातको घाँस ।