साखिलो
Romanized: saakhilo, shaakhilo, shakhilo, sakhilo
नजिकको नातादार नभए पनि भएजस्तै भाव देखाउने। स्त्री. साखिली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [साख+इलो]
१.
नजिकको नातादार नभए पनि भएजस्तै भाव देखाउने। स्त्री. साखिली।
२.
पछाडि काम बिगारेर वा काम नगरेर पनि अगाडि साँचिलो हुने; साखुल्ले; साँचिलो; साँखिलो।