तिखिलो

Romanized: tikhilo

एकातिर मोटो अर्कातिर चुच्चो परेको; धारिलो; तिखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
एकातिर मोटो अर्कातिर चुच्चो परेको; धारिलो; तिखो।

सम्बन्धित शब्दहरू