चखिलो
Romanized: chakhilo, cakhilo
चाख लाग्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चाख+इलो ]
१.
चाख लाग्दो।
२.
स्वादिलो ।