तिखिन
Romanized: tikhin, tikhina
लामो सयमसम्म कुनै काम गर्दा हेरेको हेर्यै भएर आँखा तिर्मिराउनु; हेर्दाहेर्दै थाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
लामो सयमसम्म कुनै काम गर्दा हेरेको हेर्यै भएर आँखा तिर्मिराउनु; हेर्दाहेर्दै थाक्नु।