सौखिन
Romanized: saukhin, shaukhina, shaukhin, saukhina
सोखी; सोखिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी शौकिन]
१.
सोखी; सोखिन।
२.
लहडी; रसिक।