तिख्युन

Romanized: tikhyun, tikhyuna

तिखो बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
तिखो बनाउनु।
२.
बुद्धि तिखार्नु।

सम्बन्धित शब्दहरू