थम्त्युन

Romanized: thamtyun, thamtyuna

अरूले काम गरिसकेपछि आफूले गरेजस्तै गरी देखाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
अरूले काम गरिसकेपछि आफूले गरेजस्तै गरी देखाउनु।
२.
रिसले आवेगमा आएको मानिसलाई शान्त पार्नु।

सम्बन्धित शब्दहरू