थम्नु
Romanized: thamnu
अडिनु; रोकिनु; मत्थर हुनु; यथावत् रहनु; थामिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत स्तम्भन]
१.
अडिनु; रोकिनु; मत्थर हुनु; यथावत् रहनु; थामिनु।
२.
टिक्नु; खप्नु।