थम्बा

Romanized: thambaa, thamb, thamba

केराका बोटको फेददेखि पात पलाउने ठाउँसम्मको भाग; थाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्तम्भ]

१.
केराका बोटको फेददेखि पात पलाउने ठाउँसम्मको भाग; थाम।
२.
खाँबो; खम्बा।

सम्बन्धित शब्दहरू