दुम्बा

Romanized: dumbaa, dumb, dumba

पुच्छरको झुप्पो जाँताको फग्ल्याँटाजस्तो हुने एक जातको भेडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी दुंब]

1
पुच्छरको झुप्पो जाँताको फग्ल्याँटाजस्तो हुने एक जातको भेडो।

सम्बन्धित शब्दहरू