सुम्बा
Romanized: sumbaa, sumb, shumbaa, shumba
तिखो टुप्पो हुने, मोटो लट्ठीजस्तो तमौटेको ज्याबल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
तिखो टुप्पो हुने, मोटो लट्ठीजस्तो तमौटेको ज्याबल।
२.
रुखको सोझै तल गएको मोटो मूल जरो।
३.
ठुलो सर्प।