गुम्बा
Romanized: gumbaa, gumb, gumba
महायानी मतका बौद्ध धर्मावलम्बी लामाहरूको देवमन्दिर; लामाहरूको देवालय; ध्यान वा उपासना केन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
महायानी मतका बौद्ध धर्मावलम्बी लामाहरूको देवमन्दिर; लामाहरूको देवालय; ध्यान वा उपासना केन्द्र।