गुम्नु
Romanized: gumnu
मौका आएर पनि कुनै वस्तु आफूले नपाउने हुनु, हराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फारसी गुम+नु]
१.
मौका आएर पनि कुनै वस्तु आफूले नपाउने हुनु, हराउनु।
२.
समय बित्नु; बेला नाघ्नु।
३.
हिस्स पर्नु; मुस्सिनु ।