गुम्म
Romanized: gumm, gumma
घमन्ड वा रिसले फुलेर नबोली बस्ने गरी; गजक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. गुम्+म]
१.
घमन्ड वा रिसले फुलेर नबोली बस्ने गरी; गजक्क।
२.
हावा बन्द भई गुम्सने किसिमले।